मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुई करोड ६५ लाखभन्दा बढी आयकर बुझाउने सोङ दा कालिका जोइन्ट भेन्चर सम्मानित

newsofnepal.com · Mon Nov 23 12:49:28 UTC 2026

भरतपुर ।

आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय भरतपुरमा उल्लेख्य रकम आयकर दाखिला गर्ने निर्माण कम्पनी सोङ दा कालिका जोइन्ट भेन्चर सम्मानित भएको छ । विक्रम पाण्डे अध्यक्ष रहेको उक्त जोइन्ट भेन्चरले एक आर्थिक वर्षमा दुई करोड ६५ लाख ३३ हजार ३६४ रुपैयाँ आयकर बुझाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)