मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रोयल इन्फिल्डको 'हन्टरहुड' काठमाडौंमा आयोजना हुने

setopati.com · Mon Nov 23 12:57:24 UTC 2026

भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव 'हन्टरहुड' पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने भएको छ।

रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा 'हन्टरहुड काठमाडौं' आयोजना गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)