मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गौतमबुद्ध एअरपोर्टले ‘एअर स्पेश’ पाउने सहमतिसँगै लुम्बिनीमा उत्साह

lokaantar.com · Mon Nov 23 12:57:11 UTC 2026

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको छ ।

खासगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सहज हुनेगरि उपलब्ध हुने यो हवाईमार्गको विषयले लुम्बिनीका निजी क्षेत्र, उद्योग, व्यवसायी उत्साहित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)