काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउन भारत सहमत
nepaltvonline.com · Mon Nov 23 12:47:43 UTC 2026

काठमाडौँ- नेपाल र भारतबीच हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ ‘बी ३४५’ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उक्त हवाई मार्गलाई दुवैतर्फी सञ्चालन गर्ने सहमति भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)