मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल ओर्लिने बित्तिकै बालेनले मोदीलाई दिए यस्तो सन्देश

reportersnepal.com · Mon Nov 23 13:44:01 UTC 2026

७ मंसिर, काठमाडौं । दुई दिने राजकीय भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

भ्रमण सकेर उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)