मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजारमा लगानी बढाउन चीनको नयाँ कदम

kendrabindu.com · Mon Nov 23 13:59:40 UTC 2026

बेइजिङ । चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन विभिन्न उपायहरू घोषणा गरेको छ । यसअन्तर्गत ऋण लिएर सेयर खरिद गर्ने लगानीकर्ताका लागि आवश्यक न्यूनतम मार्जिन रकम घटाउने निर्णय गरिएको छ ।

चीनको धितोपत्र नियामक निकायका अनुसार सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जमा मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गरिनेछ । उक्त व्यवस्था नोभेम्बर ३० देखि लागू हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)