मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतसँगका पुरान सन्धि-सम्झौता पुनरवलोकनको बाटो खोलेर आएका छौं– परराष्ट्रमन्त्री खनाल

lokaantar.com · Mon Nov 23 13:52:39 UTC 2026

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि नेपाल र भारतबीचका पुराना सन्धि सम्झौता पुनरवलोकनको बाटो खुलेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।

प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)