एसिया कप राइजिङ स्टार्समा नेपालले आज पाकिस्तान ए को सामना गर्दै
-OwM_hb7FNQy2_QNnTr4 · Tue Nov 24 01:48:00 UTC 2026
काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज नेपालले पाकिस्तान ए को सामना गर्दैछ । दोहामा हुने यो खेल आज दिउसो ३; ४५ बजेदेखि शुरु हुँदैछ ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब शुरुवात गरेको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेर कमब्याक गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (-OwM_hb7FNQy2_QNnTr4)