मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपडेट : भूकम्प ५.६ म्याग्निच्युडको भएको पुष्टि

lokaantar.com · Tue Nov 24 02:02:16 UTC 2026

ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा आसपास केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)