प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे के भन्छन् जेनजी अगुवा ?
barnanmedia.com · Tue Nov 24 02:01:29 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणलाई जेनजी आन्दोलनका अगुवाहरूले सकारात्मक रूपमा लिएका छन्। भ्रमणका क्रममा भएका सहमति र सम्झौताले नेपालको पर्यटन, व्यापार, पूर्वाधार तथा अर्थतन्त्रमा योगदान पुर्याउने उनीहरूको अपेक्षा छ। यद्यपि, केही अभियन्ताले भ्रमणका क्रममा उठाउनुपर्ने महत्त्वपूर्ण विषय अझै बाँकी रहेको र प्रधानमन्त्रीको विगतको अभिव्यक्ति तथा अहिलेको कूटनीतिक व्यवहारबीचको भिन्नतालाई समेत औँल्याएका छन्।
जेनजी अगुवा मिराज ढुंगानाले प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई सन्तोषजनक भन्दै सरकारलाई धन्यवाद दिएका छन्। हवाई, रेल र समुद्री मार्गसँग सम्बन्धित सहमतिलाई सकारात्मक उपलब्धिका रूपमा व्याख्या गर्दै उनले यस्ता अवसर कमै प्राप्त हुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)