मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आज पाकिस्तान ‘ए’सँग भिड्दै नेपाल, जित निकाल्दै अंकतालिकामा सुधार गर्ने लक्ष्य

kendrabindu.com · Tue Nov 24 02:00:41 UTC 2026

काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने समूह ‘बी’को खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

प्रतियोगिताको समूह चरणमा दुई खेल खेलेको पाकिस्तान ‘ए’ अपराजित रहँदै चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपालले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। दुई अंक जोडेको नेपाल हाल समूहको तेस्रो स्थानमा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)