मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूकम्पको धक्का महसुस

laligurash.com · Tue Nov 24 01:59:38 UTC 2026

काठमाडौँ । नेपालमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान सवा ७ बजेको समयमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प र यसको केन्द्रविन्दुबारे अहिलेसम्म औपचारिक विवरण सार्वजनिक भएको छैन । भूकम्पको केन्द्रबिन्दु, तीव्रता तथा सम्भावित क्षतिको आधिकारिक विवरण आउन बाँकी रहेको छ। यसबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आधिकारिक जानकारी प्रतीक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (laligurash.com)