फेरि शुल्कको किचलो : भर्ना नलिने निजी मेडिकल कलेजको घोषणा, विद्यार्थी अन्योलमा
ratopati.com · Tue Nov 24 02:00:00 UTC 2026

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रमा सिट निर्धारण र शिक्षण शुल्क पुनरवलोकनको विषयलाई लिएर पुनः एकपटक विवाद र अन्योल सिर्जना भएको छ ।
निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’ले सिट निर्धारण प्रक्रियामा पारदर्शिता नअपनाइएको र वार्षिक शिक्षण शुल्क पुनरवलोकन लागु नगरिएको भन्दै स्नातक तथा स्नातकोत्तर तहका नयाँ भर्ना लिन असमर्थ रहेको घोषणा गरेपछि चिकित्सा शिक्षा क्षेत्रमा नयाँ तरङ्ग पैदा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)