मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

ratopati.com · Tue Nov 24 02:04:26 UTC 2026

काठमाडौँ । ताप्लेजुङको ओलाङचुङ्गोला र तिब्बत सीमा क्षेत्र आसपास केन्द्रविन्दु भएर आज (मंगलबार) बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुसार आज मिति २०८३ मङ्सिर ८ गते बिहान ७ बजेर १७ मिनेट जाँदा उक्त भूकम्प मापन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)