फेवा किंग्सकपको तयारी पूरा
-OwM_hb7FNQy2_QNnTr4 · Tue Nov 24 02:06:00 UTC 2026
पोखरामा मंसिर ९ देखि १५ गतेसम्म सञ्चालन हुने ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरासहित नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, कोशी प्रदेश र गण्डकी प्रदेश गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (-OwM_hb7FNQy2_QNnTr4)