झिनो सम्भावना र अप्रत्यासित नतिजाको आशाबीच बलियो पाकिस्तान ‘ए’सँग भिड्दै नेपाल
lokaantar.com · Tue Nov 24 02:03:40 UTC 2026
कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ ।
नेपालले आफ्नो तेस्रो खेल पाकिस्तान शाहिन्ससँग खेल्न लागेको हो । समूहगत चरणमा नेपाल र पाकिस्तान ‘ए’ दुवै टोलीको यो अन्तिम खेल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)