मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंसहित विभिन्न ठाउँमा भूकम्पको धक्का

barnanmedia.com · Tue Nov 24 02:09:17 UTC 2026

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ बजेर १७ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको तीव्रता, केन्द्रविन्दु र क्षतिबारे अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)