बैतडीका दुई पालिकामा सार्वजनिक बिदा
ratopati.com · Tue Nov 24 02:14:48 UTC 2026

कैलाली । बैतडीका दुई पालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। जिल्लाका दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।
दुवै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै विभिन्न मन्दिरमा लाग्ने जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)