तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प
gorkhapatraonline.com · Tue Nov 24 02:33:48 UTC 2026

ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)