ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प
khabarhub.com · Tue Nov 24 02:38:22 UTC 2026

काठमाडौँ– ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)