ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प
bishowkhabar.com · Tue Nov 24 02:39:41 UTC 2026

काठमाडौं – ताप्लेजुङको ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्रमा मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड मापन गरिएको हो । भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)