मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मंगलबार बिहान काठमाडौँलाईसमेत हल्लाउने भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङ

barnanmedia.com · Tue Nov 24 02:35:09 UTC 2026

ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

नेपाल र तिब्बतको सीमा क्षेत्र भएर मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)