मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलाङचुङगोला केन्द्रविन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प

hamrakura.com · Tue Nov 24 00:00:00 UTC 2026

काठमाडौँ । ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा उक्त भूकम्प गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)