ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प
clickmandu.com · Tue Nov 24 02:47:50 UTC 2026

काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)