मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङको ओलाङचुङगोला ५.६ म्याग्निच्युडको भूकम्प

nepallive.com · Tue Nov 24 02:41:37 UTC 2026

काठमाडौं। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)