नेपालमा गएको भूकम्पको धक्का भारतमा पनि
barnanmedia.com · Tue Nov 24 03:24:03 UTC 2026

नेपालको ताप्लेजुङ सीमा भएर मंगलबार बिहान गएको भूकम्पको धक्का सिक्किमलगायत भारतका पनि विभिन्न स्थानमा महसुस गरिएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले त्यहाँको समयअनुसार मंगलबार बिहान ७:०२ बजे सिक्किमको युक्सोमबाट ६१ किलोमिटर उत्तरपश्चिम केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)