मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोप–३१ मा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी दिन सभामुखकोमा पुगिन मन्त्री चौधरी

khabarhub.com · Tue Nov 24 10:59:19 UTC 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालसँग भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता, उठाइएका मुद्दा तथा प्राप्त उपलब्धिबारे जानकारी गराएकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)