थप ६ हजार ५०० भन्दा बढी रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउँदै मलेसिया
bishowkhabar.com · Tue Nov 24 11:32:01 UTC 2026

काठमाडौं– मलेसियाले ६ हजार ५०० भन्दा बढी रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउने भएको छ । प्रधानमन्त्री अनवर इब्राहिमले स्वदेश फिर्तीको नयाँ चरणअन्तर्गत उनीहरूलाई म्यानमार पठाउन लागिएको बताएका छन् ।
मंगलबार गरिएको यो घोषणा नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयले म्यानमारको सुरक्षा बलले रोहिंग्या अल्पसङ्ख्यकमाथि नरसंहार गरेको ठहर गरेको पाँच दिनपछि आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)