मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२८ बलमै शतक! १५ वर्षीय वैभव सूर्यवंशीले बनाए विश्व कीर्तिमान

setopati.com · Tue Nov 24 11:23:00 UTC 2026

भारतीय क्रिकेटका युवा ब्याटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन्। उनले ५० ओभरको क्रिकेटमा अहिलेसम्मकै छिटो शतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

कतारको दोहामा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत मंगलबार यूएईविरुद्धको खेलमा भारत ए टोलीका ओपनिङ ब्याटर १५ वर्षीय सूर्यवंशीले मात्र २८ बलमा शतक पूरा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)