सिद्धार्थनगर नगरपालिकाले फाेहाेर व्यवस्थापनकाे जिम्मेवारी निजी कम्पनीलाई दियाे
nepallive.com · Tue Nov 24 12:28:31 UTC 2026

रुपन्देही - फोहोरमैला व्यवस्थापनको पुरानो समस्याले ग्रस्त सिद्धार्थनगर नगरपालिकाले नगर सफाइको जिम्मा निजी कम्पनीलाई दिएको छ ।
नगरपालिकाले मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रशोधन अफ नेपाल प्रालिसँग पाँच वर्षका लागि सम्झौता गर्दै फोहोर संकलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी दिएको हो
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)