मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असई बिन्दा महतो कार्तिक महिनाको उत्कृष्ट प्रहरी

rajdhanidaily.com · Tue Nov 24 13:19:59 UTC 2026

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असई बिन्दा महतोलाई २०८३ कार्तिक महिनाको उत्कृष्ट प्रदेश प्रहरी घोषित गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम महतोलाई मंगलवार उत्कृष्ट प्रहरी घोषित गर्दै प्रशंसा पत्र तथा पुरस्कार प्रदान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)