मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारुमा ऋण लिने र भुक्तानी गर्ने विकल्प महत्त्वपूर्ण उपलब्धि हो: अर्थमन्त्री वाग्ले

barnanmedia.com · Tue Nov 24 13:00:02 UTC 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यसबारे जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)