मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ईपीजी प्रतिवेदनलाई भारतद्वारा ‘असान्दर्भिक’ घोषणा : के हुन सक्छ नेपालको कूटनीतिक विकल्प र नयाँ द्विपक्षीय समीकरण

bishowkhabar.com · Tue Nov 24 15:51:50 UTC 2026

काठमाडौं । नेपाल र भारतबीचका पुराना सन्धि-सम्झौता तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिने उद्देश्यले तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनलाई भारतले औपचारिक रूपमै असान्दर्भिक र विगतको विषय भन्दै पन्छाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमण समापन भएसँगै नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिस्रीले आठ वर्षअघि तयार पारिएको उक्त प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)