मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठमेलमा पर्यटक ठग्ने २२ लाई कारबाही

deshsanchar.com · Tue Nov 24 15:44:38 UTC 2026

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति गरेको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)