मिचिएको भूमिबारे पुरानाले राखेको अडान, नयाँले किन सकेनन् ?
janaaastha.com

ग्रेटर नेपालको नक्सा राखेर राष्ट्रवादी छवि बनाएका बालेनले शक्तिशाली सरकारको प्रधानमन्त्री बनेपछि भारतसँगको वार्तामा नेपालको भूमि अतिक्रमणको विषय उठाएनन्। ओलीले चीनसँग र प्रचण्डले भारतसँग सीमा विवादबारे कुरा गरेका थिए, तर बालेन–मोदी वार्ता र २४ बुँदे संयुक्त वक्तव्यमा कालापानी, लिम्पियाधुरा र लिपुलेक अटाएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)