मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

साइबर सुरक्षा प्रतियोगितामा सफ्टवेरिका कलेजका विद्यार्थीले जिते शीर्ष तीन स्थान

ratopati.com · Tue Nov 24 15:59:41 UTC 2026

काठमाडौं । बीसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित साइबर सुरक्षा प्रतियोगिता ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) मा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीले शीर्ष तीनवटै स्थान हासिल गरेका छन् ।

नोभेम्बर २१ मा काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित प्रतियोगितामा कलेजका तीन टोली क्रमशः प्रथम, द्वितीय र तृतीय भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)