मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुखले गरे बूढीगण्डकी जलविद्युत कम्पनी कार्यालय र पुलको शिलान्यास

setopati.com · Wed Nov 25 09:24:00 UTC 2026

सभामुख डोलप्रसाद अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना कम्पनी लिमिटेड कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका छन्।

गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोकस्थित सिउरेनीटारमा बुधबार आयोजित समारोहमा सभामुख अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना कम्पनी कार्यालय र पुलको शिलान्यास गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)