मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल

ratopati.com · Wed Nov 25 10:08:59 UTC 2026

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजनामा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बुढीगण्डकी नदीमाथि निर्माण हुने स्थायी पक्की पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले आयोजना निर्माणका लागि सरकारका तर्फबाट आर्थिक समस्या आउन नदिने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)