सभामुख अर्यालद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको कार्यालय भवन र पक्की पुलको शिलान्यास
kendrabindu.com · Wed Nov 25 10:59:16 UTC 2026

गोरखा । सभामुख डोलप्रसाद अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका छन्।
बुधबार गोरखाको गण्डकी गाउँपालिका–घ्याल्चोकस्थित सिउरेनीटारमा आयोजित समारोहमा सभामुख अर्यालले कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)