युक्रेन युद्धमा झण्डै पाँच लाख रुसी सैनिकको मृत्यु !
deshsanchar.com · Wed Nov 25 11:25:05 UTC 2026

सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु भएयता कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ। रुसी सरकारी तथ्यांकको विश्लेषण गर्दै बीबीसीले सार्वजानिक गरेको विवरणमा करिब पाँच लाखको मृत्यु भएको दाबि रिपोर्टमा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)