मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालको वैदेशिक नीतिः लिवेरालिजम कि रियालिजम?

deshsanchar.com · Wed Nov 25 11:20:55 UTC 2026

वैचारिक-सैद्धान्तिक दृष्टिकोणले हेर्दा विश्व सम्बन्ध र राजनीतिका दुई पाटाहरू उदारवाद र यथार्थवादबारे धेरै चर्चा गरिएका छन्। सामाजिक द्वन्द्वमा विश्वास राख्नेहरूले मार्क्सवादका लागि पनि अलगै स्थान निर्धारण गरेको देखिन्छ। नेपालले अपनाएको विदेशनीतिमा कुन वादको प्रभाव कसरी परिरहेको छ र भविष्यको मार्ग के हुन सक्ला भनेर केलाउँदा केही दृष्य आउँछ। विश्व कता उन्मुख हुँदैछ, त्यो पनि हेर्न बुझ्न त्यतिकै जरूरी छ। मुलतः राजनीतिमा लाग्ने र बुझ्न चाहनेहरूका लागि विश्व सम्बन्धका वादमाथिको गहन चिन्तन आवश्यक छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)