गङ्गा किनारमा देव दीपावलीको रौनक (तस्बिर)
deshsanchar.com · Wed Nov 25 12:42:17 UTC 2026

काठमाडाैँ – भारतको वाराणसीमा कार्तिक पूर्णिमाका अवसरमा मंगलबार देव दीपावली मनाइएको छ। यस अवसरमा गङ्गा नदीका सबै ८४ वटा घाटलाई ११ लाखभन्दा बढी माटाका दियोले झिलिमिली पारिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)