दशौँ राष्ट्रिय खेलकुदः कोशी र बागमतीले बाँडे अंक
deshsanchar.com · Wed Nov 25 11:33:28 UTC 2026
मुगु – १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबार भएको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबर गोल गरेपछि अंक बाँडेका छन्। कोशी र बागमतीले समान दुई/दुई गोल गरी अंक बाँडेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)