कार्कीको मागमा सर्वोच्चको फैसलाः अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन
gorkhapatraonline.com · Wed Nov 25 13:08:44 UTC 2026

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलाशले आज रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिँदा सुविधा सन्तुलनको दृष्टिसमेटबाट निवेदकको मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)