मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?

kendrabindu.com · Wed Nov 25 13:14:16 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो।

सर्वोच्चको आदेशसँगै डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षकका रूपमा निरन्तर काम गर्ने बाटो खुलेको छ। कार्कीको पुनर्बहालीसम्बन्धी माग भने मुद्दाको अन्तिम सुनुवाइबाट टुंगो लाग्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)