मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

barnanmedia.com · Wed Nov 25 13:11:55 UTC 2026

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ४७–३ अङ्कले पराजित गरयो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले १४ अङ्क जोडिन । सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ अङ्क बटुल्यो । दोश्रो क्वाटरमा ३ अङ्क जोडेको मधेस बाँकी क्वाटरमा अङ्कविहीन रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)