मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेवाग्राहीसँग घुस लिने नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

barnanmedia.com · Wed Nov 25 13:10:09 UTC 2026

गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता पर्वत गिरीका अनुसार रिजालले गोश्वारा हुलाक कार्यालयमार्फत कुरियर गरी सामान विदेश पठाउनको लागि विभिन्न बहाना बनाइ बार्गेनिङ गरी सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)