विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्यो, लक्ष्यभन्दा राम्रो प्रगति
khabarhub.com · Wed Nov 25 13:16:11 UTC 2026

काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लिएको १२.२० प्रतिशतको लक्ष्यभन्दा कम चुहावट कायम भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विद्युत् चुहावट १२.२६ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा घटेर १२.१६ प्रतिशतमा सीमित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)