मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरला नाकामा संसदीय समिति, पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार प्रभावित भएको व्यवसायीको गुनासो

bishowkhabar.com · Wed Nov 25 13:17:45 UTC 2026

मुस्ताङ– प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरला नाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ ।

समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा १५ सदस्यीय टोलीले नाकाको भौतिक पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययनका क्रममा बुधबार कोरला नाकाको अवलोकन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)