मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

nepalpress.com · Wed Nov 25 13:22:29 UTC 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध सर्वोच्च अदालतमा परेको रिट सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश रत्‍नबहादुर बागचन्दको एकल इजलासमा भएको सुनवाईपछि सर्वोच्चले विपक्षीबाट लिखित जवाफसमेत मागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)